प्राप्त उपलब्धिलाई संस्थागत गर्न माओवादीले नै चुनाव जित्नुपर्छ ः टङ्क राई

खोटाङ, १८ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राईले प्राप्त वर्तमान राजनीतिक उपलब्धिलाई संस्थागत गर्न माओवादीले नै चुनाव जित्नु पर्ने बताउनुभएको छ । योङ कम्युनिष्ट लिग...

एमाले खोटाङले थाल्यो चुनावी गतिविधि, दश स्थानीय तहका यी व्यक्तिले पाए यति ठुलो जिम्मेवारी

खोटाङ, नेकपा एमाले खोटाङले चुनाब केन्द्रीत गतिविधि सुरु गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले विभिन्न जिम्मेवारी वाडफाँड गर्दै जिल्लाका १० स्थानिय तहलाई चलायमान बनाउन चुनाब केन्द्रीत गतिविधि सुरु गरेको हो। पुस २३ र २...

माओवादीबाट निर्वाचित वडाध्यक्षले दिए पार्टी र पदबाटै राजीनामा

कञ्चनपुर, १६ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले मुलुकमाथि गद्धारी गरेको भन्दै पार्टी सदस्यता त्यागेर पदबाटै राजीनामा दिनुभएको छ । ...

सरकारमा टिकिरहन ‘राष्ट्रघाती एमसीसी’ अनुमोदन गर्न बाध्य

काठमाडौं,१६ फागुन । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा टिकिरहनका लागि आफैले राष्ट्रघाती करार गरेको अमेरिकी सहयोग एमसीसी अनुमोदन गर्नुपरेको प्रष्टिकरण दिनुभएको छ । एमसीसी अनुमोदनसँगै माओवादीभित...

प्रचण्डलाई प्रश्न- ‘सडकमा प्रहरी र कार्यकर्ता किन भिडाउनुभयो ?’

काठमाडौं, १६ फागुन । सोमबार खुमलटार निवासबाट सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट व्याख्यात्मक घोषणासहित पारित भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम...

भोजपुर माओवादिलाई लाग्यो ११ हजार भोल्टको झट्का, निर्वाचित वडा अध्यक्ष सहित सिङगो गाउँ एमालेमा प्रवेश

भोजपुर । माओवादि पार्टीबाट निर्वाचित वडा अध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरि ७२ जना एमाले प्रवेश गरेका छन् । टेम्केमैयुम गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुर्य नेपाल निर्वाचित वडा सदस्यहरु सहित एमाले प्रवेश गरे...

कुनै पनि हालतमा एमालेले एमसीसी पास गर्दैन : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् ।  प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्र...

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रेखा राई चयन

खोटाङ, १४ फागुन । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रेखा राई चयन हुनुभएको छ । गएराति दिक्तेलमा सम्पन्न सङ्गठनको ११ औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । दिक्ते...

६ जना कर्मचारी सम्मानीत

खोटाङ, १३ फागुन । खोटाङको दिक्तेल बजारस्थित समिक्षालय हलमा नेपाल निजामती कर्मचारी संगठनको ११ औँ जिल्ला अधिवेशन तथा राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको दोश्रो जिल्ला अधिवेशनमा ६ जना कर्मचारी सम्मानीत भएका छन् । कर्मचारीहरुको ...

यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह

खोटाङ, ११ फागुन । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा बुधबार दिक्तेलमा सडक जनमत सङ्ग्रह गरेको छ । एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्ता...