एमालेको अहिले कुनै पनि पार्टीसँग प्रतिष्पर्धा छैन : अध्यक्ष ओली

काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत आन्दोलनको थलो बन्नु दुःखद भएको बताउनुभएको छ । ‘अदालत नारा जुलस गर्ने स्थान बनेको छ’, एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको वृहत पार्टी ...

चर्चित नेता पशुपति मिश्रासहित ४ हजार जना सामुहिक पार्टी प्रवेश

नेपालगञ्ज, १ मंसिर । बाँकेका चर्चित नेता एवं जिल्ला विकास समितिका पूर्वसभापति पशुपति दयाल मिश्रासहित ४ हजार नेता कार्यकर्ता एमालेमा समाहित हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज चर्चित एवम् प्रभावशाली ...

नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा घिमिरे

खोटाङ, ३० कातिक । नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । संघको आठौ जिल्ला अधिवेशनवाट घिमिरे सर्वसहमत अध्यक्षमा चयन भएका हुन्। सोमबार जिल्ला समन्वय समितिको नयाँ हलमा सम्पन्न अधिवेश...

सजिलो छैन देउवालाई टिम व्यवस्थापन

काठमान्डौ , ३० कातिक । १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिँदा शेरबहादुर देउवालाई टिम मिलाउन कुनै समस्या भएन । पोखरामा सम्पन्न १० औं महाधिवेशनदेखि नै कांग्रेसको नेतृत्वको दौडमा रहेका देउवालाई सभापति बनाउन उनको समूहका...

काठमाडौंका दश वटै निर्वाचन क्षेत्रबाट छानिएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं, ३० कातिक । नेकपा एमाले काठमाडौंले दशौं राष्ट्रिय महाधिवेशनका लागि १० ओटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गरेको छ । काठमाडौंका सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन । महाधिवेशन प्रति...

एमाले महाधिवेशन : खेलकुद महासंघले २० हजार बढी सहभागी गराउने

चितवन, ३० कातिक । नेकपा (एमाले) को आसन्न १० औं महाधिवेशनमा नेपाल खेलकुद महासंघले २० हजारभन्दा बढी सहभागी गराउने भएको छ । महासंघको आज भरतपुरमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले महाधिवेशनमा धेरैभन्दा धेरै सहभागि गराउने निणर्...

पूर्व सामाजिक विकासमन्त्री राईद्धारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

खोटाङ, ३० कतिक । नेकपा एमालेकी नेतृ एवम् प्रदेश नम्बर १ की पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले मङ्...

खोटाङ लगायत ६३ जिल्लामा सकियो एमाले महाधिवेशन प्रतिनिधि छनोट, कुन जिल्लाबाट को-को छानिए ?(सूचीसहित)

काठमाडौं,३० कातिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि ६३ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार बिभागका उपप्रमुख सूर्य थापाले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार अहिलेसम्म ६३ जिल्लामा...

पशुपति दयालसहित तीन हजार बढीलाई पार्टी प्रवेश गराउन नेपालगञ्ज आउँदै अध्यक्ष ओली

बाँके, २९ कातिक । बाँकेमा ३ हजार बढी विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रा,अब्दुल करिम खाँ र गिरिजा पाठकको नेतृत्वमा यहि मंसिर १ गते ३ हजार बढ...

खोटाङ : कांग्रेस जिल्ला सभापतिमा महासमिति सदस्य राईको उम्मेद्वारी घोषणा

खोटाङ, २९ कातिक । नेपाली कांग्रेसका नेता रबिप्रकाश राईले कांग्रेस खोटाङको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । जिल्ला अधिबेसन मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्य राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दि...