काठमाडौं, २४ कातिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको बताउनु भएको छ । छठ पर्वको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले य...
राजनीति
उपेन्द्र यादवको ठोकुवा – ‘संसदीय प्रणाली असफल भयो’
बुटवल, २३ कात्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन् । यो संसदीय प्रणालीले सांसद खरिद(बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो...
९१ बर्षीय भद्रकुमारी भन्छिन् ओलीलाई प्रधानमन्त्री बनाउँन म आफै भोट माग्न हिड्छु
काठमाडौँ, २२ कातिक । अहीले ९१ बर्षको उमेरमा रहेकी पूर्व मन्त्री एवं समाजसेवी साहित्यकार भद्रकुमारी घलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजा महेन्द्र सँग तुलना गरेकी छिन् । पूर्व मन्त्री घलेले यो देशको राष्ट्...
महाधिवेशनका लागि एमालेले पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने
काठमान्डौ, २२ कातिक । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ । चन्दा नउठाउने निणर्य गरेको एमालेले हरेक पार्टी सदस्यबाट सय रुपैयाँ ...
वागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
हेटौँडा, २२ कातिक । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत पाउनुभएको छ । सोमबार प्रदेशसभामा विश्वासको मत माग्नुभएका पाण्डेले १०० सय ९ मतमध्ये ५९ मत प्राप्त गर्नुभएको हो । विश्वासको मत पाउन ...
पंचमुखी सरकारको विश्वास छैन : अध्यक्ष ओली
विराटनगर, २२ कातिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताउनुभएको छ । एमाले मोरङले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम...
प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउनुपर्ने बाबुरामको आशय
काठमाडौँ, १८ कातिक । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनुपर्ने आशय व्यक्त गरेका छन् । उनले एक ट्विट ...
जसपाका शम्भु घिमिरेसहित एकैदिन १७ जना एमालेमा प्रवेश
खोटाङ, १७ कातिक । खोटाङमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी परित्यागगरी १७ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका १६ र जसपाका प्रभावशाली नेता शम्भु घिमिरेसहित १७ जना पार्टीमा आवद्...
हलेसी : माओवादीका जिल्ला कमिटी सदस्यसहित एउटै वडाका २४ जना नेता एमालेमा प्रवेश
खोटाङ, १६ कातिक । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्यसहित हलेसी तुवाचुङका सवै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवम् हलेसी तुवाचुङ नगरपालिकाका सचीव कुमार बुढाथोकीक...
“छोरी र बाउ बोकेर गल्ती गरियो अब गरिँदैन” एमाले अध्यक्ष : ओली
चितवन, १५ कातिक । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको । अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुईरदुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’ ...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 109
- Next Page »