ओली छाडेर सांसद समिना प्रचण्ड–नेपाल समूहमा

काठमाडौँ, २७ माघ । प्रतिनिधिसभाका पूर्वसांसद तथा नेकपाकी नेतृ समिना हुसेन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष छाडेर प्रचण्ड–नेपाल समूहतिर लागेका छन् । प्रधानमन्त्री ओलीले गैर संवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै ...

प्रचण्ड–नेपाल समूहको जनप्रदर्शनको पूर्वसन्ध्यामा जनवर्गीय संगठनको मार्चपास

काठमाडौँ, २७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा मार्चपास गरेका छन् । बुधबार काठमाडौंमा बृहत् जनप्रदर्शनको आयोजना गरेको प्रचण्ड–नेपाल समूहका जनवर्गीय संगठनहरुले तयारीस्वरूप मार्चपास ग...

निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले पार्टी विवादको विषयमा केही बोलेनन्

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग गएका छन् । निर्वाचन आयोगले तयारी गरिरहेको निर्वाचनको अवस्था बुझ्न र जानकारी लिन प्रधानमन्त्री ओली सरकारको तर्फबाट निर्वाचन आयोग गएको प्रधानमन्त्रीको प्रेस ...

निर्वाचनको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गर्नुभएको छ । मंगलबार आयोगको कार्यालय पुग्नुभएका प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको बारेमा जानकारी लिनुभए...

काँग्रेस केन्द्रीय सदस्य गुरुङद्धारा सभापतिको उम्मेदवारी दिने घोषणा

खोटाङ, २७ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले काँग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । नेपाल प्रेस यूनियन खोटाङले मङ्गलबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको पत्र...

मदन भण्डारी हत्यामा ओलीबारे हल्ला फिँजाइयो : लेखराज भट्ट

धनगढी, २६ माघ । नेकपा ओली समूहका नेता लेखराज भट्टले मदन भण्डारीको हत्यामा जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य रहेको बताउनुभएको छ । ओली निकट प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश भेलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्...

मध्यावधि निर्वाचन हुन ८२ दिन बाँकीः वैशाख १७ गते हुने पहिलो चरणको निर्वाचन अनिश्चित

काठमाडौँ, २६ माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचारधीन मुद्दा र नेकपाको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलाग्दा वैशाखमा गर्ने भनिएको निर्वाचनको तयारी तथा कार्यक्रम प्रभावित हुन थालेका छन् । निर्वाचन हु...

प्रधानमन्त्री ओली ‘डिफेन्सिप’ भइसके : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २६ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली रक्षात्मक भइसकेको बताउनुभएको छ । माघ २३ गते आयोजित सभालाई संकेत गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले ओली रक्षात्मक भएको ब...

प्रधानमन्त्री ओलीलाई नेपालको सुझाव : ‘अब नेकपा (ओली) खोले हुन्छ’

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रवृत्ति परास्त गर्नुपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय सदस्य बहुमत आफ्नो पक्षमा भएको भन्नुहुँदै अध्यक्ष नेपालले ओलीलाई अर्को पार्टी खोल्न सुझ...

प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई भने– छोडिहाल्नुस्, बन्द गरिहाल्नुस्

काठमाडौँ, २६ माघ । संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार बहस शुरु भएदेखि नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समय पालनामा कडाइ गर्नुभएको छ । शुरुमा बहस गर्न आएका ईश्वरीप्रसाद भट्टराईलाई १५ ...