खोटाङ। त्रिधार्मिकस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बिहान...
अन्तर्राष्ट्रिय
पेरूमा ७.० म्याग्निच्युडको भूकम्प
पेरू । पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग ९यूएसजीएस० ले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहर...
अमेरिकाद्वारा छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध
संयुक्त राज्य अमेरिका। भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ । विपक्षी नेता हुँवा गुएइदोले भेनेजुयलाको सङ्कटका का...
भारतीय विमान चालकलाई शुक्रबार रिहा गरिन्छ – प्रधानमन्त्री इमरान खान
पाकिस्तान। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताउनुभएको छ । बिहीबार संसदका दुबै सदनलाई संयुक्त...
विना सम्झौता टुङ्गियो ट्रम्प र किमको वार्ता, तेस्रो शिखर वार्ताबारे ट्रम्पले यसो भने
हनोई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को ...
पाकिस्तानले आकाश बन्द गर्दा थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र
बैंकक। पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामाबादले सुरक्षाको का...
शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा
हनोइ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागि हुन अमेरिकी राष्ट्रपति मङ्गलबार साँझ भियतनाम आइपुग्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको अन्तर्राष्ट्रिय विमानस्थल...
भारत र पाकिस्तानलाई अत्यधिक सम्वेदनशील बन्न इयूको आग्रह
बेल्जियम । भारतले पाकिस्तान अधिनस्थ काश्मिरी इलाकामा मङ्गलबार हवाई आक्रमण गरेपछि यूरोपेली संघ ९इयू० ले दुबै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । भारतीय युद्धक विमानले पाकिस्तानी क्षेत्रमा रहेको आश्रयस...
भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
भियतनाम। उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनी सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै छन् । उनको सुरक्षार्थ सर्वसाधारणका लागि ...
दुबईका लागी उडेको बंगलादेशको जहाज अपहरणको प्रयास
बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट दुबईका लागी उडेको बंगलादेशको जहाज अपहरण गर्ने प्रयास भएको बिबिसिले जनाएको छ । राजधानी ढाकाबाट जहाज उडेको आधा घण्टामा नै ककपिटभित्र बंदुकधारी पसेका थिए । अहिले एयरपोर्ट प्रशासनले सबै ...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 23
- Next Page »