७.२ शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी, वासिङटन। पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९:१९ मा बुल...
अन्तर्राष्ट्रिय
यात्रुबाहक बस २०० मिटर तल खस्यो, घटनास्थलमै १० को मृत्यु, २६ घाइते
नयाँ दिल्ली । भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । ...
श्रीलंका आक्रमण गर्नेमध्ये दुई युवक धनाढ्य व्यापारीका छोरा भएको पुष्टि
एजेन्सी । इस्टर सण्डेको दिन श्रीलंकामा गरिएको आक्रमणमा संलग्न दुई आक्रमणकारी कोलोम्बोको एक धनाढ्य मसाला व्यापारीको छोराहरु रहेको प्रतिष्ठित समाचार संस्था सीएनएनले जनाएको छ । अनुसन्धानबारे जानकार दुई स्रोतको हवाला दिदैं स...
श्रीलंका बम विष्फोट आक्रमणमा एक अर्बपतिका तीन सन्तानको मृत्यु
एजेन्सी । श्रीलंकाको बम आक्रमणमा परेर एक अर्बपतिका तीन सन्तानको मृत्यु भएको छ । एन्डर होल्च पोभ्लसेन डेनमार्कका सबैभन्दा धनी व्यक्ति हुन् । फोर्बका अनुसार ७.९ अर्ब अमेरिकी डरका धनी एण्डर पोभ्लसेन ब्रिटिस अनलाइन फेसन रिटे...
फिलिपिन्समा ६.१ म्याग्निट्युडको शक्तिशाली भूकम्प, कैयौँ हताहत
फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। त्यहाँको भूकम्पमापन केन्द्रका अनुसार स्थानीय समय दिउँसो ५ बजेर ११ मिनेटमा ६.१ म्याग्निट्युडको भूकम्प गएको हो । एउटा विमानस्थलमा ठूलो क...
श्रीलंका बम विष्फोट, भारतका ४ नेताको निधन
एजेन्सी– श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी भारतका ४ नेताहरुको निधन भएको छ । सो घटनामा परेर भारतको कर्नाटक राज्यका जेडिएस पार्टीका ४ नेताहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा जेडिएसका लक्ष्मण गौडा, के एम ...
श्रीलङ्कामा सङ्कटकालको घोषणा
कोलम्बो, श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागुहुनेगरी सङ्कटकाल लागु ह...
५.७ म्याग्नीच्यूडको भूकम्पको धक्का
मनिला । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भू...
श्रीलंका विस्फोटमा परी ३५ विदेशीसहित २०७ को मृत्यु, कर्फ्युको घोषणा
कोलम्बो । श्रीलंकामा आइतबार बिहान र दिउँसो भएको शृङ्खलाबद्ध विस्फोटमा परी ३५ विदेशीसहित २ सय ७ जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार क्याथोलिक चर्च र विभिन्न होटलमा गरी कम्तीमा ८ वटा शक्तिशाली विस्फोट भएका छन् र कम्तीमा प...
यथास्थितिबाट वाक्क भएपछि हास्य कलाकारलाई राष्ट्रपतिमा निर्वाचित गर्दै जनता
एजेन्सी । युक्रेनका जनताले आइतबार नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गर्दैछन् । र, सम्भवत युद्धमा रहेको यो देश र परिवर्तन खोजिरहेका जनताले यसअघि कुनै राजनीतिक अनुभव नभएका एक हास्य कलाकारलाई सर्वोच्च पदमा निर्वाचित गर्...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 23
- Next Page »