विषाक्त मदिरा सेवन गर्दा २५ मजदुरको मृत्यु

भारत। भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । ...

भेनेजुएला प्रकरणः सैनिक हस्तक्षेपको त्रास देखाएर मदुरोले गरे सिमाना बन्द

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बिहीवार राति ब्राजिलसँगको सिमाना बन्द गरिदिएको बताएका छन्। त्यहाँको एक टेलिभिजनमा त्यस्तो घोषणा गरिरहँदा उनले कोलम्बियासँगको सीमा बन्द गर्नेबारे समेत सोचिरहेको बताएका थिए। देशका ला...

श्रीमतीको हत्या गरी काटिएको टाउको लिएर थाना पुगे श्रीमान्

बीबीसी । भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर थाना पुगेका छन् । घटना बुधबारको हो । मुरैनाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । पुलिस अधिकारी रियाज इकबालले भने...

राजधानी ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु

ढाका। गलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्...

ब्याङ्ककमा यसरी मनाईंयो प्रजातन्त्र दिवस

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र दिवसमा अवसरमा थाइल्याण्डको राजधानी ब्याङ्ककस्थित नेपाली राजदूतावासमा आज एक विशेष समारोह आयोजना गरियो । तीन दिनसम्म भव्यताका साथ उक्त दिवस मनाउने सरकारको निर्णयअनुरुप उक्त दूतावास प्राङ्गणम...

आरोप पुष्टी गर्न भारतलाई पाकिस्तानले दियो चुनौती

इस्लामाबाद। विवादास्पद काश्मिरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टी गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ । घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्न...

चुनावको मुखैमा अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक गरियो

सिड्नी। अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले अनु...

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक बसिसकेको खुलासा

काराकास। भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गरेका छन्। दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको उहाँले शनिबार जानकारी दिएको ...

अफगानिस्तान झडप, २४ घण्टामा ५० को मृत्यु

अफगानिस्तान। अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् । तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तक...

काश्मिर आक्रमणः भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लियो

नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अ...