खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला

खोटाङ, १८ असार । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि मङ्गलबार जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता...

बराहपोखरी बन्यो पूर्ण खोप सुनिश्चितता गाउँपालिका

खोटाङ, ४ असार । बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाभित्रका सबै बालबालिकाले पाएको सुनिश्चत भएपछि मङ्गलबार...

केपिलासगढी बन्यो पूर्ण खोप सुनिश्चितता गाउँपालिका

खोटाङ, ३० जेठ । केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको सबै १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाका सब...

क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्यो

खोटाङ, २३ जेठ । फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बन्नुभएकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार ९९१ आर्थिक सहयोग जुटेको छ । हाल झापाको बुद्धशान्...

दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चितता नगरपालिका

खोटाङ, २१ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको सबै १३ वटा रोगविरुद्धको खोप नगरपा...

ऐसेलुखर्कमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको काम अन्तिम चरणमा

खोटाङ, १३ जेठ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन आगामी दशैँअघि हस्तान्तरण गर्ने योजनासहित न...

जेठ–१३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको खोप अभियानको तयारी पूरा

खोटाङ, ८ जेठ । यहि जेठ–१३ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको आई.पि.भि. खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जिल्ला खोप समन्वय समिति खोटाङले जनाएको छ । वि.सं. २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालब...

दिक्तेल रुपाकोट मझुवागढीमा सञ्चालित शिविरमा एक हजार ६७५ जना लाभान्वित

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा अपाङ्गता परिचयपत्र वितरण शिविरमा एक हजार ६७५ जना स्थानीय बासिन्दाले सेवा लिएका छन् । नगरपालिकाका १५ वटै वडामा एक÷एक दिन सञ्...

दिक्तेल रुपाकोट मझुवागढीका दुई हजार ११२ जना बालबालिकालाई पोलियोविरुद्धको खोप

खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाले यही जेठ–१३ गतेदेखि पोलियोविरुद्धको आई.पि.भि. खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । वि.सं. २०७३ वैशाखदेखि वि.सं. २०७५ असोजभित्र जन्मेका बालबालिकालाई लक्ष...

विश्व रक्तचाप दिवस–२०२४ : दिक्तेल रुपाकोट मझुवागढीमा रक्तचाप परीक्षण

खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रक्तचाप परीक्षण गर्दै ‘विश्व रक्तचाप दिवस–२०२४’ मनाइएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङसँगको सहकार्यमा नगरपालिकाको स्वास्थ्य शाखाले रक्तचाप जाँच कार्यक्रमको...