खोरमा थुनिएकी फुरदिकुलाई उद्धार गरेर उपचारमा लगियो

खोटाङ, १४ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्य देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगेको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि...

मानसिक रोगले ग्रसित फुरदिकु : उपचार गर्न खर्च नहुँदा खोरभित्र राख्नुपर्ने बाध्यता

खोटाङ, १२ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । एसएलसीसम्म अध्ययन पुरा गर्नुभएकी फुरदिकुको श्रीमान (...

जन्तेढुङ्गामा सत्ता परिवर्तनको असर : बन्द गरियो चारवटा सामुदायिक स्वास्थ्य इकाई

खोटाङ, ११ फागुन । जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर तीन वर्षअघि गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको थियो । स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँड्न बाध्य नागरिकला...

उपचारको क्रममा बिरामीको मृत्यु प्रकरण : नक्कली डाक्टरसहित तीनजना ११ वर्षपछि पक्राउ

खोटाङ, २९ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्धामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ । वि.सं. २०६९ सालमा हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचारका क्रममा लापरबाहीका कारण दिक्तेल रुपाकोट ...

बजेट सुनिश्चित नहुँदा आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित

खोटाङ, २९ माघ । बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम शिलान्यासमै सीमित भएको छ । गाउँपालिकाको वडा नं. ४ फाक्टाङको धर्तुङमा निर्माण हुने आधारभूत अस्पताल भवनका लागि बजेट...

केएमसीमा उपचार गराउँदा खोटाङका पत्रकारलाई ५० प्रतिशत छुट

खोटाङ, १८ माघ । खोटाङका पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिनेगरी नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङ र काठमाडौँ मेडिकल कलेज (केएमसी)बीच छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रेस युनियन खोटाङले सिफारिस गरेका खोटाङका...

एकीकृत घुम्ती शिविरमार्फत दिप्रुङ चुइचुम्माका एक हजार ४२३ जनालाई सेवा

खोटाङ, १६ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार ४२३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०÷०८१ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथ...

गृहिणी नामको स्टिम चामल प्याकिङ भएको महिनादिन नपुग्दै कुहिएको भेटियो

खोटाङ, ९ माघ । गृहिणी नाम दिइएको स्टिम चामल २७ डिसेम्बर २०२३ (११ पुस २०८०)मा प्याकिङ गरिएको भनिएको छ । श्याम बाबा राईस एण्ड वेल मिल राजविराज सप्तरीद्धारा उत्पादन तथा प्याकिङ भएको गृहिणी नामको स्टिम चामल प्याकिङ गरेको १२ ...

भाडाको घरमा सञ्चालन हुँदै आएको स्वास्थ्यचौकी अब आफ्नै भवनमा

खोटाङ, ६ माघ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्यचौकीको भवन ठेकेदारको लापरबाहीले दुई वर्ष ढिलागरी निर्माण सम्पन्न भएको छ । वि.सं. २०७८ फागुनमै बनिसक्नु पर्ने स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मा लिएको ठ...

हलेसीमा सञ्चालित निःशुल्क आँखा शल्यक्रिया शिविरमा ५९० जनाले लिए सेवा

खोटाङ, ७ पुस । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया (अप्रेशन)मार्फत उपचार गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालय ...