खोटाङ, ११ साउन । अज्ञात व्यक्तिले हानेको ढुङ्गाले लाग्दा खोटेहाङ गाउँपालिकाको एम्बुलेन्समा क्षति पुगेको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी सुत्केरीलाई उपचारका लागि बिराटनगर पु¥याएर फर्कने क्रममा उदयपुरको देउधारमा ...
जनस्वास्थ्य
ताेसिमाले मागिन् स्वास्थ्यमन्त्री माेहन बस्नेतकाे राजिनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् । मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्द...
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
खोटाङ, २३ असार । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि शनिबार जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितत...
साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल
खोटाङ, २३ असार । साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिका भरीका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचकहरु पूर...
दिप्रुङ चुइचुम्मा बन्यो पूर्ण खोप सुनिश्चितता गाउँपालिका
खोटाङ, २१ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । जन्मिएदेखि २३ महिनासम्मका सबै बालबालिकालाई नेपाल सरकारले तोकेको १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्...
छ पटक थपिएको म्याद सकिँदा पनि अधुरै स्वास्थ्य चौकी भवन
खोटाङ, १८ जेठ । साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तामा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम वि.सं. २०७४ कातिक–२० भित्र सक्ने गरी युएस–नाना जेभीले वि.सं. २०७२ कातिक–२० गते सम्झौता गरेको थियो । तर, छ पटकसम्म म्याद थप गर...
दिक्तेल रुपाकोट मझुवागढी पूर्ण खोप सुनिश्चितता नगर घोषित
खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई बिहीबा...
खोटाङमा जेठ–५ गतेबाट कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने
खोटाङ, २ जेठ । यही जेठ–५ गतेबाट खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि दुबै खोपको मात्रा लगाइ छ महिना कटेकाहरुलाई फाइजर वायोन्टिक वायोभ्यालेण्ट ना...
यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश
खोटाङ, ३१ वैशाख । बालयौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ । दिक्...
यौन दुव्र्यवहार आरोपमा कृषिविज्ञ मदन राई प्रहरी नियन्त्रणमा
खोटाङ, २९ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवासीयरुपमा शुभम् फाउन्डेसनमा बसेर पढ्ने बालिका ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 94
- Next Page »