गाउँ फर्किएका युवा सडक स्तरोन्नतिमा सक्रिय, सकिने कामलाई आफै गर्नुपर्छ भन्ने सन्देश

खोटाङ, २९ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन् । कोरोना भाइरसको सङक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर आएका खार्मीले युवा आफ्नो क्षेत्...

साकेला गाउँपालिकामा आरडिटी परीक्षण शुरु, क्वारेन्टाइनमा बसेकालाई पहिलो प्राथमिकता

वैशाख २९ (मानेभञ्ज्याङ) । साकेला गाउँपालिकाले आजदेखि कोरोना भाइरसको आरडिटी परीक्षण शुरु गरेको छ । १४ दिनसम्म क्वारेन्टाइनमा बसेकालाई पहिलो प्राथमिकता दिएर आरडिटी शुरु गरिएको हो । आरडिटी परीक्षणका लागि पालिकाले २०० थान...

विराटनगरबाट आएका आठ यात्रुसहित गाडी नियन्त्रणमा, २१ दिन क्वारेन्टाइनमा राखिने

खोटाङ, २८ वैशाख । ‘लकडाउन’को समयमा विराटनगरबाट आठ जना यात्रु लिएर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका आएको निजी गाडीलाई प्रहरीले आज (आइतबार) नियन्त्रणमा लिएको छ । को १ च ९८०३ नम्बरको सो गाडीले विराटनगरबाट आठ जना यात्रु ...

सुत्केरीलाई गाउँपालिकाको पोषणयुक्त खाद्य सामग्री

खोटाङ, २८ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’को अवधिमा सुत्केरी भएका महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण शुरु गरेको छ । लकडाउनको अवधि (चैत र वैशाख)मा सुत्केरी हुँदा पोषिलो खाद्य सामग्री जुटाउन नसकिरहेको अव...

राहत बोकेर काठमाडौँमा अलपत्र परेका जनताको कोठा चहार्दै सांसद भट्टराई

खोटाङ, २७ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विशाल भट्टराई यतिबेला काठमाडौँका गल्लीगल्लीमा राहत बोकेर खोटाङ्गे जनताको कोठा चहारी राख्नुभएको छ । विभिन्न कामको सिल...

पुलको निर्माणको काम पुनः शुरु गर्ने स्वीकृति दिन प्रशासनलाई दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आग्रह

खोटाङ, २६ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’का कारण अवरुद्ध साप्सुखोलामा निर्माणाधीन मोटरेबल पुलको काम पुनः शुरु गर्ने स्वीकृति दिन प्रशासनलाई आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले ल...

नीति तथा कार्यक्रमको पक्षमा बोल्न नेकपा सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदहरुलाई सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको पक्षमा उभिन लिखित निर्देशन दिनुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल...

भारतले खोल्यो नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो

काठमाडौँ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीब...

सांसदको कोरोना रिपोर्ट नेगेटिभ, आज स्वाब दिने सांसदले बैठकमा भाग लिन नपाउने

काठमाडौँ । संसद अधिवेशन सुरु हुन एक दिनअघि बिहीबार स्वाब संकलन गराएका सांसदहरूको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सांसदहरू र कर्मचारी गरी ४ सय ४० जनाको स्वाब परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्...

उल्लासमय भएन यस वर्षको ‘साकेला उभौली’

खोटाङ, २५ वैशाख । महिना दिनसम्म मनाइने किराँत समुदायको प्रमुख चाड साकेला अर्थात उभौली यो वर्ष त्यत्ति उल्लासमय भएन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण ब...