‘खोटाङ सेवा समाज बेलायत’ले खोटाङका ११ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

खोटाङ, १२ चैत । खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका दशवटै स्थानीय तहको ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ । खोटाङ घर भइ विभिन्न पेशा तथा व्यवसाय गर्न बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेह...

दिक्तेल रुपाकोट मझुवागढीमा ३९ जना क्षयरोगी भेटियो

खोटाङ, ११ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३९ जना क्षयरोगका बिरामी भेटिएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा नगरको स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ देखि हालसम्म ...

दिप्रुङ चुइचुम्माका १६ महिला पाठेघर शल्यक्रियाका लागि प्रसूति गृह थापाथलीमा

खोटाङ, ८ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाठेघरको समस्या भएका १६ जना महिलालाई निःशुल्क उपचार तथा शल्यक्रिया (अप्रेशन)का लागि काठमाडौँस्थित अस्पताल लगेको छ । गाउँपालिकाले गत माघमा सञ्चालन गरेको प्रजनन स्वास्थ्य रुग्न...

५० शय्याको अस्पताल भवन निर्माणको काम दुई महिनादेखि अवरुद्ध, बिरामीलाई साँघुरो कोठामा राखेर उपचार गर्नुपर्ने बाध्यता

खोटाङ, ३० फागुन । जिल्ला अस्पताल खोटाङमा निर्माणाधीन ५० शय्याको सुविधायुक्त पक्की अस्पताल भवन गत पुस–२४ गते नै सम्पन्न हुनुपर्ने थियो । नेपाल सरकारको भ्याटसहित रु २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा श्यामसुन्दर–रामसागर–नेप...

खोटाङमा दादुरा–रुबेला खोप अभियान शुरु, ११ हजार ५१६ बालबालिकालाई खोप लगाइने

खोटाङ, २९ फागुन । खोटाङका दशवटै स्थानीयमा दादुरा–रुबेला खोप अभियान औपचारिकरुपमा शुरुवात गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित शुरुवात गरिएको अभियानमा जिल्लाका ११ हजार ५१६ जना ...

चन्दा उठाएर १४ युवाले दियो जिल्ला अस्पताल खोटाङलाई रु ७० हजारको न्यानो कपडा

खोटाङ, २७ फागुन । जिल्ला अस्पताल खोटाङलाई जिल्लाका १४ जना युवाले रु ७० हजार बराबरको फाइवरको सिरक, सिरकको खोल, बेड कभर र सिरानी प्रदान गरेको छ । विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका जिल्लाका १४ जना युवाले प्रतिव्यक्ति रु प...

स्वास्थ्य बीमा गरेकाले पनि दश प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था लागू

खोटाङ, २५ फागुन । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली कार्यविधि लागू गरिएको छ । जिल्लामा सह–भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याइएसँगै स्वास्थ्य बीमा गरेका नागरिकले पनि उपचार गराउँदा लाग्...

फागुन–२९ गतेदेखि चैत–३ गतेसम्म खोटाङमा दादुरा–रुबेला खोप अभियान

खोटाङ, १९ फागुन । दश स्थानीय तह रहेको खोटाङमा यही फागुन–२९ गतेदेखि चैत–३ गतेसम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । नेपाल सरकारले निर्धारण गरेको ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित सञ्चालन गर्न लागिएक...

खोरबाट उद्धार गरिएकी फुरदिकुको मानसकि अस्पताल लगनखेलमा उपचार शुरु

खोटाङ, १४ फागुन । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसकि अस्पताल लगनखेलमा उपचार शुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रि...

सात दिनकी सुत्केरीलाई उपचारका लागि काठमाडौँ लैजानेक्रममा बाटोमै मृत्यु

खोटाङ, १४ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकी सात दिनकी सुत्केरी लक्ष्मी बुढाथोकीको उपचारमा लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । यही फागुन–७ गते जिल्ला अस्पताल खोटाङमा सुत्केरी भएकी २३ वर्षीया ...