चौध जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २ वैशाख । स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना सङ्क्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको छ । मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि सं...

नेपाल सङ्क्रमणको डरलाग्दो अवस्थामा, बालबालिका जोगाउन चुनौतीः स्वास्थ्यमन्त्री

काठमाडौँ, ३१ चैत । नेपालमा कोरोनाको दोस्रोले डरलाग्दो अवस्था निम्त्याउन सक्दै भन्दै सरकारले सतर्कता अपनाउन अपिल गरेको छ । सङ्क्रमणले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको र चुनौती थपिँदै गएको मंगलबार स्वास्थ्य मन्त्रालयमा आ...

भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ खोप दिइँदै

काठमाडौँ, ३० चैत । कोरोना भाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले पाउने भएका छन् । भोलिदेखि ०७८ वैशाख ५ सम्म खोप सो उमेर समूहका नागरिकलाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवा...

निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा ९४८ जनाको उपचार

खोटाङ, २९ चैत । दिक्तेलमा सम्पन्न तीन दिने निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करीब एक हजार जना आँखाका बिरामी सेवा लिएका छन् । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको तीन दिने आँखा उपचार शिविरमा १४२ जानक...

कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने सरकारको निर्णय

काठमाडौँ, २२ चैत । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पताल...

शिक्षा मन्त्रालयले भन्यो–कोरोना सङ्क्रमण बढ्यो, शैक्षिक संस्थामा थप सतर्कता अपनाऔँ

काठमाडौँ, १२ चैत । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त...

सरकार फेरि लकडाउन नगर्ने मोडमा, नाका पनि बन्द नगरिने

काठमाडौँ, ११ चैत । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको छ । ...

सम्झौता अवधिभन्दा दुई महिनाअघि नै ठडियो आयुर्वेदको भवन

खोटाङ, १० चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौता अनुसार आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम निर्माण कम्पन...

हरमटारमा चैत २१ र दिक्तेलमा चैत २६ गतेदेखि निःशुल्क आँखा उपचार शिविर

खोटाङ, ८ चैत । आँखाका बिरामीलाई लक्षित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार र रावाबेँसी गाउँपालिकाको हरमटारमा निःशुल्क आँखा उपचार शिविरको आयोजना गरिएको छ । आँखाका विभिन्न समस्याबाट पीडित भएका बिरामीको ...

नेपालमा कोरोनाविरुद्धको खोप अभाव, अनुदानको खोप बेइजिङको स्टोरमा

काठमाडौँ, ८ चैत । नेपालमा कोरोनाविरुद्धको खोपको अभाव भइरहँदा चीन सरकारले अनुदान सहयोगमा नेपाललाई दिएको कोरोनाविरुद्धको खोप भने उतै थन्किएको छ । चीन सरकारले चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित ८ लाख डोज खोप अनुदान दिने घो...