जिल्ला अस्पताल खोटाङमा पोषण पुनः स्थापना गृह सञ्चालन हुँदै

खोटाङ, २५ वैशाख । जिल्ला अस्पताल खोटाङमा कुपोषित बालबालिकाको उपचार एवम् स्याहार सुसार गर्न आवासीय पोषण पुनः स्थापना गृह सञ्चालनको तयारी गरिएको छ । कुपोषणबाट ग्रस्त भएका बालबालिकाको उचित खानपानका साथै उचित स्याहार सुसारको...

दिक्तेल बजारको सडक ढलानको काम शुरु, असार मसान्तमा सम्पन्न गरिने

खोटाङ, २५ वैशाख । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’को अवधिमा सामाजिक दूरी कायम गर्दै खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम शुरु गरिएको छ । सरकारले लागू गरेको लकडा...

खोटाङमा दोश्रो चरणको आरडिटि परीक्षण शुरु, जालपाका २३ जनाको रिपोर्ट ‘नेगेटिभ’

खोटाङ, २४ वैशाख । खोटाङमा दोश्रो चरणको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) परीक्षण शुरु गरिएको छ । पहिलो चरणमा विभिन्न देशबाट चैत यता घर फर्किएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका सर्वसाधारणको ¥यापिड डाइग्नोस्टि...

दुई महिने शिशुससहित पर्साका १७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्स...

जेठ ५ गतेसम्म लकडाउन थपियो, अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गरिने

काठमाडौँ । नेपाल सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको हो । जारी लकडाउन वैशाख २५ गते भो...

धार्मिक तथा साँस्कृतिक चाड कम उपस्थितिमा मनाउन आग्रह

खोटाङ, २४ वैशाख । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्लामा साकेला, देवाली लगायतका चाडवाड कम उपस्थितिमा मनाउन आग्रह गरेको छ । किरात राई समुदायको साकेला उभौली, हिन्दुधर्मावलम्बीको देवाली लगायत...

आफ्नो गाउँ प्रवेशमा रोक लगाउन युवाको सक्रियता, दैनिक १२ घण्टा ड्युटी

खोटाङ, २४ वैशाख ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा आफ्नो गाउँ प्रवेश गर्ने १४ वटा नाकामा खटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा पनि आवतजावत गर्नेक्रम नरोकि...

लकडाउन मोडालिटी ः कृषि र मालसामान ढुवानीमा लकडाउन हटाउने, सावधानीसाथ उद्योग सञ्चालन, यातायातको बन्देज कायमै राख्न सुझाव

काठमाडौँ । सरकारले वैशाख २५ पछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री(वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी थालेको छ । त्यस्तै उद्योगरकलकारखानालगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य...

मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारक ः स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताउनुभयो । मासिनक...

साकेला उभौली कम उपस्थितिमा मनाइदै, यस वर्ष माइतमावली नजान आग्रह

खोटाङ, २२ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको छ । हरेक वर्ष पूर्णिमाको दोश्रो दिन लफ्याङमा सयौंको उपस्थितिमा साकेला मना...