पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया

खोटाङ, ११ मङ्सिर । केपिलासगढी गाउँपालिकाका १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको पहल तथा समन्वयमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएका पाठेघर सम्बन्धी रोगले ...

मझुवागढी पदमार्गमा ९१८ खुड्किला : मर्निङवाक गर्नेका लागि उपयुक्त ठाउँ

खोटाङ, १२ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरा...

स्थानीय तहमा आधारभूत अस्पताल : कतै भवन बन्यो, कतै शुरु नै भएको छैन

खोटाङ, ३१ भदौ । नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐसेलुखर्क, रावाबेँसी र सा...

अखिल (क्रान्तिकारी) खोटाङले ग¥यो दिक्तेलबजारको फोहर सरसफाइ

खोटाङ, १४ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङले दिक्तेलबजारको सडक सरसफाइ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) खोटाङले १९ औँ जिल्ला सम्मेलनको...

भुजेल परिवारमा झाडापखालाको प्रकोप, उपचार नपाउँदा चार वर्षीय बालकको मृत्यु

खोटाङ, २ भदौ । आर्थिक अभावका कारण समयमा उपचार नपाउँदा झाडापखाला रोगबाट ग्रसित बनेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशन भुजेलको ज्यान गएको छ । तीन दिनदेखि झाडापखाला रोगबाट ...

क्यान्सरपीडित स्रष्टा चाम्लिङको उपचारार्थ हङकङमा जुट्यो पाँच लाख ७३ हजार सहयोग

खोटाङ, २८ साउन । क्यान्सर रोगबाट ग्रसित ख्यातिप्राप्त गीतकार, कवि एवम् प्राज्ञ टीका चाम्लिङको उपचारका लागि हङकङमा करिब छ लाख आर्थिक सहयोग जुटेको छ । केही महिनाअघिदेखि क्यान्सर रोगले ग्रसित स्रष्टा चाम्लिङको उपचारार्थ खोट...

क्यान्सर पीडित नीरमायाँलाई २४१ जना शुभेच्छुकको रु ११ लाख ४८ हजार सहयोग

खोटाङ, २४ साउन । खोटाङमा जन्मिएर गोर्खा विवाह गर्नुभएकी क्यान्सर पीडित नीरमायाँ थापामगरलाई खोटाङ्गे अभियान्ताले सङ्कलन गरेको रु ११ लाख ४८ हजार ६७० सहयोग रकम हस्तान्तरण गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थ...

डेङ्गु रोग फैलिन नदिन ‘लामखुट्टेको लार्भा खोज तथा नष्ट गर’ अभियान

खोटाङ, २६ असार । डेङ्गु रोग फैलिन नदिन तथा रोकथाम गर्नका लागि खोटाङमा ‘लामखुट्टेको लार्भा खोज तथा नष्ट गर’ अभियान शुरु गरिएको छ । स्वास्थ्य कार्यालय खोटाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय खोटाङको सहकार्यमा बुधबारदेखि ...

कष्टपूर्ण जीवन बिताइरहेका दुई सडक मानवको प्रहरीद्धारा उद्धार

खोटाङ, २१ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुई सडक मानवको उद्धार गरेको छ । शारीरिक तथा मानसिक समस्यामा परेर खुला सडक पेटीहरुमा कष्टपूर्ण जीवन बिताइरहेका एक महिला र एक पुरुषला...

डबल त्रिशूल नामक तोरीको तेलमा अखाद्य पदार्थ ‘लेदो’ भेटियो

खोटाङ, २० असार । श्री हनुमान आधुनिक खाने तेल उद्योग छत्तरपिपरा बारामा उत्पादित डबल त्रिशूल नामक तोरीको तेलमा अखाद्य पदार्थ ‘लेदो’ भेटिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित एक होलसेल पसलबाट खरिद गरिए...