खोटाङ, २८ साउन । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयले सहारा दिएको छ । विवाह गरेपनि सन्तान नभएको र श्रीमानको समेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहनुभएकी राईको छाक टार्...
जनस्वास्थ्य
स्वास्थ्य कार्यालयले उपलब्ध गरायो ज्येष्ठ नागरिकलाई ज्याकेट
खोटाङ, २५ साउन । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जेष्ठ नागरिक सङ्घमा आवद्ध वृद्धवृद्धाका लागि २०० थान ज्याकेट उपलब्ध गराएको छ । एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाबाट प्राप्त रु त...
डुम्रेधारापानीका २०० घर उपभोक्तालाई लिफ्टिङ प्रविधिको खानेपानी
खोटाङ, २४ साउन । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दाका लागि गाउँपालिकाको रु ४४ लाखको लागतमा खहरे–जरु...
एक वर्षमा ४६० जना महिलाले लिए प्रसुति सेवा
खोटाङ, २३ साउन । जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० जना महिलाले प्रसुति सेवा लिएका लिएका छन् । जिल्लाको एकमात्र १५ शैयाको अस्पतालबाट गत २०७६ असारदेखि २०७७ असार मसान्तसम्ममा ३०३ जनाको सामान्य, १०३ जनाको शल्यक्रिय...
कोरोना नियन्त्रण गर्न तपाईको मास्क खै अभियान
खोटाङ, २१ साउन । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तपाईको मास्क खै अभियान शुरु गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न तथा जनचेतना मूलक सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दितmेल रुपाकोट म...
एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्दार
खोटाङ, १३ साउन । एक वर्षअघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चिनमाया अधिकारी खत्रीलाई उद्दार गरेर उपचारका काठमाडौँ पठाइएको हो । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ व...
अधिक रक्तश्राव भएकी सुत्केरीको सेनाको हेलिकोप्टरबाट उद्दार
खोटाङ, ११ साउन । अधिक रक्तश्रावका कारण सिकिस्त बिरामी हुनुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्दार गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको छ । वर्थिङ सेन्टर (प्रसुति गृह)मा जुम्ल्याहा बच्च...
सात स्थानीय तहका बालबालिकालाई ‘रोटा खोप’ दिन शुरु
खोटाङ, १० साउन । खोटाङ जिल्लाका बालबालिकालाई पहिलो पटक ‘रोटा खोप’ दिन शुरु गरिएको छ । झाडापखालाबाट बचाउन शनिबारदेखि जिल्लाका सात स्थानीय तहका कलिला बालबच्चालाई रोटा खोप दिन शुरु गरिएको हो । बच्चा जन्मेको ६ हप्ता पुगेप...
कोरोना नियन्त्रण अभियान ः युवाद्धारा एक हजार १२९ जनाको स्वास्थ्य परीक्षण
खोटाङ, ५ साउन । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न खोटाङका युवाले एक हजार जनाभन्दा बढी स्थानीय बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । महामारीको रुपमा कोरोना भाइरस फैलिएसँगै एक जना स्वास्थ्यक...
खोटाङका सबै कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए
खोटाङ, २ साउन । कोरोना भाइरसबाट सङ्क्रमित खोटाङका ११ जना उपचारपछि घर फर्किएका छन् । दश स्थानीय तह रहेको जिल्लाका ११ जना सङ्क्रमितमध्ये सबैजना उपचारपछि घर फर्किएका हुन् । यसअघि नौँ सङ्क्रमित उपचारपछि घर फर्किएका जिल्ला...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 94
- Next Page »