काठमाडौं । चितवन नगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेृको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा भएको छ ।
चितवनमा भरतपुर महानगरपालिकाको जग्गामा निमार्ण हुन लागेको रंगशालाको थ्रिडी डिजाइन सार्वजनिक भएको छ । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।