काठमाडौं । सरकारले तीन दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय तीन दिन पश्चात अर्थात् आज सार्वजनिक गरेको छ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरवारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको बताए । मन्त्री बाँस्कोटाले डा. गोविन्द केसीको अनशनको औचित्य समाप्त भएको बताए ।
उनले प्रतिपक्षीले केपी ओलीलाई बदनाम गर्न खोजेको भन्दै डा. केसी १६ औं पटक सम्म अनशनमा बस्दा उनका माग सम्बोधन गर्न केपी ओली भन्दा बढी इनिसियसन कसले लियो भन्दै प्रश्न समेत गरेका थिए ।
मन्त्रिपरिषदले माघ १४ गते गरेका निर्णयहरु :-