कति छ आज सुनको मुल्य ?

Halesi
0 Shares

काठमाडौं। आज साताको पहिलोदिन अर्थात आइतबार सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन ।

शुक्रबार तोलामा रु ६२ हजार १०० मा कारोबार भएको छापावाल सुनको मुल्य आज आइतबार पनि ६२ हजार १००मा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन तोलामा ६१ हजार ८०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया