काठमाडौं, गायक बद्री पंगेनी अध्यक्ष भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘लुट कान्छा लुट पुन: युट्युबमा अपलोड गर्न गायक पशुपति शर्मालाई आग्रह गरेको छ।
गीतमा प्रयोग भएका र विवादित भनिएका शब्दहरु सार्वजानीक सञ्चार माध्याममा बारम्बार आइरहेकै भएकाले हटाउन जरुरी नभएको प्रतिष्ठानले ठहर गरेको छ।
यस्तो छ प्रतिष्ठानले जारी गरेको विज्ञप्ति