जब केटा मान्छेहरु गहिरो प्रेममा पर्छन् नी अनि देखा पर्छन् यस्ता लक्षणहरु

Halesi
0 Shares

हरेक मान्छेले प्रेम गर्छन् । केटा होस या केटी । आज यहाँ हामी प्रेममा परेका केटाहरूले लक्षणबारे बताउँदैछौं ।तपाईंको केटा साथीले तपाईंसँग शपिङ गर्न चाह्यो भने बुझ्नुस् उसले तपाईंलाई के मन पर्छ अनि के मन पर्दैन थाहा पाउन चाहन्छ । उसले तपाईंप्रति प्रेमभाव देखाएको हो । उसको अनुरोधलाई स्वीकार गरेर शपिङमा लैजानुस् ।

केही कुरा तपाईं सुन्नै चाहनु हुँदैन तर केटा साथीले त्यही कुरा भन्छ । तपाईंको हितका लागि उसले प्रस्ट कुरा गरेर साँचो भावना देखाएको हो । ऊ तपाईंलाई प्रेम गर्छ ।पुरुषले संसारसमक्ष आफ्नो डर देखाउन चाहँदैनन् । तर प्रेममा परेपछि केटा साथीले मनमा लुकेको डर पनि बताइदिन्छन् ।
प्रेममा परेको केटा आफ्ना साथीहरूसँग गायब हुँदैन । घुम्ने योजना बनाएपनि प्रेमिकालाई प्रस्ट बताइदिन्छन् । यसो गर्नु प्रेमको सुमधुर लक्षण हो ।एजेन्सी

तपाईको प्रतिक्रिया