काठमाडौं। साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन तोलामा रु १०० रुपैंयाँले घटेको हो ।आइतबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै, शुक्रबार तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रततिोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।साथै चाँदीको मूल्य ७१० रुपैयाँमै कारोबार भइरहेको छ।