अब सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने

Halesi
0 Shares

काठमाडौं– सरकारले अबदेखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था ल्याएको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

वित्तिय पहुँच अभिबृद्धि, ठुला बैंकलाई पनि एक आपसमा गाभ्न प्रोत्साहन गर्ने नीति बजेटले लिएको छ । एक वर्षभित्र सबै बालिग नेपालीको बैंक खाता खोल्ने नीति बजेटले लिएको छ ।

तपाईको प्रतिक्रिया