डिजेल र पेट्रोलमा थप एक रुपैंया शुल्क लाग्ने

Halesi
0 Shares

काठमाडौं । आगामी वर्षदेखि पेट्रोल र डिजेलमा थप १ रुपैयाँ अतिरिक्त शुल्क लाग्ने भएको छ । सडक मर्मतका लागि पेट्रोल र डिजेलमा थप १ रुपैयाँ अतिरिक्त शुल्क लिइने कार्यक्रम बुधबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा समावेश छ ।

तपाईको प्रतिक्रिया