एजेन्सी । प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ ।तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई
इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस प्रकारका छन् ।
१…, यो भन्दा अगाडि मेरो कुनै अफेयर छैन । चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन् । २, तिमी मात्र एकजोर लुगामा घर आउ । मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन ।३, विवाह पछि म चुरोट पिउन छोडिदिने छु । ४, तिम्रो परिवार पनि मेरै परिवार त हो ।
५, तिमी कुनै अभिनेत्री भन्दा कम सुन्दर छैनौ ।६, विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ ।७, मलाई तिमी हरेक रुपमा सुन्दर लाग्छेउ । तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ ।८, विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो