काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/०७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा बढी ऋण लिन स्थायी लेखा नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ।
यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ