खोटाङले पायो पहिलो महिला मन्त्री, आजै शपथ तथा पदभार ग्रहण (फोटो फिचर)

Halesi Khabar
0 Shares

एक नम्बर प्रदेश सरकारका सामाजिक विकासमन्त्री उषाकला राई । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएकी माननीय मन्त्री राई खोटाङको महिलो महिलामन्त्री हुनुभएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट शपथ ग्रहण गर्नुहुँदै सामाजिक विकासमन्त्री उषाकला राई लगायत । तस्वीर सौजन्य : माननीय मन्त्री उषाकला राईको फेसबुक

शपथ ग्रहणपछि पदभार गर्नुहुँदै सामाजिक विकासमन्त्री उषाकला राई । तस्वीर सौजन्य : माननीय मन्त्री उषाकला राईको फेसबुकबाट

 

शपथ ग्रहणपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीसँग सामुहिक तस्वीर खिचाउनुहुँदै सामाजिक विकासमन्त्री उषाकला राई लगायत । तस्वीर सौजन्य : माननीय मन्त्री उषाकला राईको फेसबुकबाट

मुख्यमन्त्री शेरधन राईबाट बधाई ग्रहण गर्नुहुँदै सामाजिक विकासमन्त्री उषाकला राई लगायत । तस्वीर सौजन्य : माननीय मन्त्री उषाकला राईको फेसबुकबाट

 

पति शेरबहादुर तामाङ तथा खोटाङ्गे नेता कार्यकर्तासँग सामुहिक तस्वीर खिचाउनुहुँदै सामाजिक विकासमन्त्री उषाकला राई लगायत । तस्वीर सौजन्य : माननीय मन्त्री उषाकला राईको फेसबुकबाट

 

नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालबाट बधाई तथा शुभकामना ग्रहण गर्नुहुँदै सामाजिक विकासमन्त्री उषाकला राई । तस्वीर सौजन्य : माननीय मन्त्री उषाकला राईको फेसबुकबाट

शपथ तथा पदभार ग्रहणपछि खोटाङ्गे नेता कार्यकर्तासँग सामुहिक तस्वीर खिचाउनुहुँदै सामाजिक विकासमन्त्री उषाकला राई लगायत । तस्वीर सौजन्य : माननीय मन्त्री उषाकला राईको फेसबुकबाट

 

तपाईको प्रतिक्रिया