एमालेका अधिकांश महाधिवेशन प्रतिनिधि सर्वसम्मत, कुन जिल्लाबाट को-को ? (सूचीसहित)

Halesi Khabar
0 Shares

काठमाडौं, २८ कातिक । नेकपा (एमाले)को १०औं महाधिवेशनका लागि शनिबार प्रतिनिधिहरु छनोट भएका छन् । एमालेले महाधिवेशनमा लागि १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुँदैछन् ।चितवनमा हुने महाधिवेशनका लागि केही प्रतिनिधि सर्वसम्मतरुपमा चुनिएका छन् भने केही निर्वाचनमार्फत टुंग्याइएको छ । केहि जिल्लामा अझै सहमतिको प्रयास जारी छ ।

संगठित सदस्य संख्याको आधारमा छनोट भएका धेरैजसो प्रनिधिहरुको विवरण आएको छ भने केही स्थानको आउन बाँकी छ ।

 

यी हुन् एमाले केन्द्रीय सदस्य सूर्य थापाले उपलब्ध गराएको विवरणमा आधारित विभिन्न क्षेत्रका प्रतिनिधिहरुः

भोजपुर (९)
खुलाःप्रेमकुमार राई, शरणकुमार राई, मक्करबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई र खड्गबहादुर कार्की ।
महिलाः सिर्जना राई र कविता राई ।
दलितः सजना परियार ।

लुम्बिनी सम्पर्क कमिटी (५)
खुलाः ठानेश्वर बस्याल,सरोज रेग्मी र परशु पाण्डे ।
महिलाः शान्ति गौतम ।
दलितः हरिबहादुर नेपाली ।

गण्डकी सम्पर्क कमिटी (६)
खुलाः विष्णु सिग्देल, श्रीकान्त बराल र भोला पौडेल ।
महिलाः अमृता अधिकारी र बबी शेरचन ।
दलितः भोजराज विक ।

राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल (५)
खुलाः डा. जिवेन्द्रदेव गिरी, प्रेमनाथ अधिकारी र आरसी न्यौपाने।
महिलाः मधु गुरूङ र भूमिका सुब्बा।

सिन्धुली (३१)
खुलाः केशव देवकोटा, प्रदीप कटुवाल क्षेत्री, छत्रबहादुर दाहाल, प्रलादकुमार पोखरेल, नारायण बराल, शंकर बराल, राजु बराल, सुवास देबकोटा, हेमबहादुर लामा, पुणर् खत्री, डम्बर कार्की, हेमबहादुर भुजेल, महेन्द्रदेव श्रेष्ठ, कौशल कोइराला, कमलप्रसाद दाहाल, रामकृष्ण श्रेष्ठ, हिराबहादुर लामा, गोविन्दलाल माझी,चतुरमान लो, खड्गबहादुर खत्री र शान्तिमान कार्की ।
महिलाः ललिमाया पुलामी, पार्बती सुनुवार, डोरकुमारी कार्की, मिना कार्की, मन्जुकुमारी देवकोटा,अम्बिकाकुमारी राई, नीरकुमारी कुँवर, पार्वती भट्टराई र रमा कार्की ।
दलितः केशरबहादुर नेपाली ।

उद्योगी व्यवसायी विशेष जिल्ला (४)
खुलाः चन्द्रप्रसाद रिजाल, गोविन्द भट्टराई र राजेन्द्रप्रसाद सापकोटा।
महिलाः सुर्वण श्रेष्ठ।

गुल्मी (१७)
खुलाः मधुकृष्ण पन्त, बालसिंङ काउछा, सोमनाथ सापकोटा,अमर सिंजापती, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल ।
महिलाः नर्मदा भन्डारी, लक्ष्मी पन्त, सीता भन्डारी र ललिता गौतम ।
दलितः जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा।

गोरखा (१५)
खुलाः सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानी ।
महिलाः सम्झना देवकोटा, मिना बराम, पार्वती पाठक र रुपा पन्त ।
दलितः कृष्ण नेपाली र काजीराम रोका ।

खोटाङ (१४)
खुलाः हरिकुमार पोखरेल, पाँचकणर् (पीके) राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खगेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल र चक्रबहादुर (दिलचक्र) राई ।
महिलाः उषाकला राई, विनादेवी राई, गोमा मगर र पुष्पकला भुजेल।
दलितः चर्चबहादुर विश्वकर्मा ।

इलाम (२१)
खुलाः ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई ।
महिलाः कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई ।
दलितः बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा।

पाल्पा (१५)
खुलाः झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले,अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापामगर, ओमबहादुर घर्तीमगर र नवीन थापा ।
महिलाः कुबिजा अर्याल,सरस्वती भट्टराई,नारायणी शर्मा र गीता पाण्डे।
दलितः ठाकुरप्रसाद लोहागुन र दीपक बिश्वकर्मा।

नेपाल बुद्धिजीवी परिषद (५)
खुलाः डा.दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया र विधान आचार्य।
महिलाः कविता लुईंटेल र विमला केसी।

सिन्धुपाल्चोक (३१)
खुलाः निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई।
महिलाः हेमगंगा मोक्तान, सुशीला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान।
दलितः चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार।

पेशागत बिशेष जिल्ला कमिटी (१०)
खुलाः प्रेमकुमार पराजुली, प्रेमप्रसाद पराजुली,कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला।
महिलाः जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल ।

मजदुर विशेष जिल्ला कमिटी (३०)
खुलाः कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ,चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई ।
महिलाः ईश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा ।
दलितः मायादेवी पोडे

दाङ (२५)
रेवती रमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, गंगा थारू सत्गौवा, सरस्वती गौतम, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज केसी, बली राना, तुलसा केसी, हुमा डिसी, हुकुम बहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी मिलन चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्ण भुसाल, कोमल वली, माया आचार्य, धमकली चौधरी, जितेन्द्रमान नेपाली, मानबहादुर विक, निर्मला विक

नुवाकोट (१७)
खुलाः बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशीराज अधिकारी, पुणर्लाल श्रेष्ठ, जितबहादुर घले, केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल र बुद्धिबहादुर प्रधान।
महिलाः शर्मिला थपलिया, मंगलमाया प्रजापति, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गीता दाहाल र उषाकिरण तिम्सेना।
दलितः केशव सेञ्चुरी

पश्चिम रूकुम (७)
खुलाः टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह र मनवीर घर्ती ।
महिलाः तीर्था गौतम ।
दलितः चन्द्रबहादुर नेपाली र शशीराम नेपाली ।

रामेछाप (१९)
खुलाः शान्तिप्रसाद पौडेल, तुलप्रसाद कंडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, ध्रुवकुमार कार्की, चित्रबहादुर क़ार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, ज्ञानकुमार योञ्जन र पुरूषोत्तम कडरिया ।
महिलाः गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की, हेमकुमारी तामाङ।
दलितः मानबहादुर विश्वकर्मा र गणेश विक।

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (६)
खुलाः शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सन्जिब रोकाहा।
महिलाः सौम्य भट्ट र ज्योती थापा ।

पूर्वी रूकुम (६)
खुलाः नन्दलाल शर्मा, टोप वहादुर ओली, लिलामणि गौतम र निर्माण वुढा (रवि) ।
महिलाः आशा स्वणर्कार
दलितः मस्तबहादुर विश्वकर्मा (समाल)

अनेरास्ववियु (५)
खुलाः आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बढाल।
महिलाः सुनिता बराल र निशा अधिकारी।

वैतडी (१५)
खुलाः दामोदर भण्डारी, सुरेन्द्रबहादुर पाल, लिलाधर भट्ट, मोहन थापा, पुष्करराज जोशी, जसवीर बोहरा, भरत मडै र गोरखबहादुर चन्द ।
महिलाः जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट (कपाडी) र लिला विष्ट ।
दलितः नरेश विश्वकर्मा, सरस्वती नेपाली र धाना पहरी।

जाजरकोट (९)
खुलाः करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती ।
महिलाः कौशिलावती खत्री र हरिकला जैशी ।
दलितः नवेन्द्र नेपाली।

प्रेस चौतारी नेपाल (५)
खुलाः गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल ।
महिलाः निर्मला शर्मा र टीका विष्ट।

लमजुङ (११)
खुलाः धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल।
महिलाः लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल ।
दलितः विवश बुढाथोकी र हिरालाल विश्वकर्मा।

प्यूठान(९)
खुलाः हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर ।
महिलाः कमला रिजाल र गोमा रेग्मी ।
दलितः झगबहादुर विश्वकर्मा ।

संखुवासभा (१३)
खुलाः तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जितबहादुर घिमिरे,भविश्वर गुरूङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ।
महिलाः सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल ।
दलितः खड्गबहादुर विश्वकर्मा ।

हुम्ला (११)
खुलाः दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूणर्प्रसाद ढकाल, कलबहादुर हमाल र नोरजङ तामाङ।
महिलाः सौमती रावल, रुपा शाही र सुनमती परियार।
दलितः कालीबहादुर नेपाली ।

कास्की (३१)
खुलाः दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला,पुष्पज्योति ढुङाना,विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल,बेदबहादुर गुरुङ श्याम,दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
महिलाः विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मन्जु गुरुङ, शोभा बरालपहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी।
दलितः धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा ।

कपिलबस्तु (१८)
खुलाः विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल,उपेन्द्र खनाल र टोपलाल पोखरेल।
मजदुरः सुशीला दर्लामी।
महिलाः शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल।

अर्घाखाँची (१६)
खुलाः चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि,जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी ।
महिलाः जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य ।
दलितः भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक।

बाग्लुङ (१२)
खुलाः इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी,मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिलाः सावित्रा राना, गीता शर्मा र यमुना राना।
दलितः देवकुमार नेपाली र धनबहादुर परियार ।

म्याग्दी (९)
खुलाः हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
महिलाः नरदेवी पुन र थमसरा पुन ।
दलितः पुष्कर विक र खरमाया बिटालु ।

मकवानपुर (१७)
खुलाः कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल ।
महिलाः जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
दलितः नारायण गजमेर ।

दोलखा (२३)
खुलाः ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
महिलाः शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ।
दलितः सुन्दर लामीछाने र टेक घतानी।

सल्यान (८)
खुलाः गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
महिलाः पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी ।
दलितः जनक विक ।

रोल्पा (७)
खुल्लाः कुमार दशौंदी, पूणर् बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
महिलाः जुनमाया बुढा र इश्वरी जिएम ।
दलितः रिमा नेपाली ।

कणर्ाली सम्पर्क कमिटी (५)
खुलाः देवीराम भुसाल, जयबहादुर शाही र भक्त रावत ।
महिलाः सत्यदेवी अधिकारी ।
दलितः कुलबहादुर विश्वकर्मा ।

तनहुँ (१३)
खुलाः हरिराज कँडेल, इन्द्रबहादुर कुँवर, बाबुराम अधिकारी, कलावती ढकाल, केदार सिग्देल, रामचन्द्र उपाध्याय, श्रीप्रसाद श्रेष्ठ, धर्म खनाल र विष्णुभक्त सिग्देल ।
महिलाः भगवती न्यौपाने, राधा महत र सविता रसाइली ।
दलितः बाबुराम सुनार।

केन्द्रीय सल्लाहकार परिषद (१५)
खुलाः गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, मोतीलाल दुगड र लक्ष्मण रायमाझी।
महिलाः मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल।
दलितः जितु गौतम।

भक्तपुर क्षेत्र नम्बर एक (६)
शम्भु दाहाल, निरञ्जन बजगाई, परासर सापकोट, मिलन सुवाल, विणा बास्तोला, नारायणी फुयाँल।

उदयपुर क्षेत्र नं १ (निर्वाचनमार्फत)
दुर्गा कुमार थापा स्वास्ति (१०८६), प्रमेश घिमिरे (९२२), ईश्वरमणि राउत (७८७), विमल कार्की (७८६), कुशलबाबु बस्नेत (६५१), कालू लामा – (६२४)
समावेशीतर्फः श्रृजना दनुवार (८००) र महेश्वरी राई (७२१)
नेपाल प्रेसबाट

तपाईको प्रतिक्रिया