खोटाङका दश स्थानीय तहमा कहाँ कति जनसंख्या ?


खोटाङ, १३ माघ । तथ्याङ्क विभागले सार्वजनिक गरेको खोटाङ जिल्लाका दश वटा स्थानीय तहहरुको तथ्याङ्क अनुसार सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको छ ।

हेर्नुहोस् ।

१. दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४३ हजार २ सय ९५
२. हलेसी तुवाचुङ नगरपालिकामा २७ हजार २ सय ७४ जना
३. खोटेहाङ गाउँपालिकामा १६ हजार ९ सय ५२
४. दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १६ हजार ५ सय ४९
५. ऐसेलुखर्क गाउँपालिकामा १३ हजार ५ सय ८१
६. केपिलासगढी गाउँपालिमामा १३ हजार ३ सय ३९
७. जन्तेढुंगा गाउँपालिकामा १२ हजार ६६ जना
८. बराहपोखरी गाउँपालिकामा ११ हजार ४ सय १६
९. रावाबेँसी गाउँपालिकामा ११ हजार २ सय १८
१०. साकेला गाउँपालिकामा ९ हजार ३ सय ७ जना जनसंख्या रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया