बिराटनगर ।
बिराटनगर महानगर पालिकाको कार्यपालिका चुनाबमा गठबन्धनमा अन्तरघात भएको छ । पालिकाको आज शनिबार भएको निर्वाचनमा गठबन्धन का उमेदवार पराजित भएपछि गठबन्धनमा अन्तर घात देखिएको हो ।
निर्वाचनमा अल्पमत रहेको स्वतन्त्र र एमालेको उमेदवार बिजयी भएका छ्न । स्थानीय तहको निर्वाचनमा काग्रेस ४० एमाले ४३ जसपा १० स्वतन्त्र ३ र राप्रपा १ जना निर्वाचन भएको थियो । जसमा काग्रेस ,जसपा र राप्रपा तालमेल गरि कार्यपालिका निर्वाचन लडेका हुन ।
घोषित परिणाम अनुसार अल्पसंख्यकमा एमालेका दिपक कर्ण ५२ ,स्वतन्त्र ओमप्रकास साह ५५ र सन्जिब साह ५२ मत ल्याएर बिजयी भएका छ्न अरु मतगणना जारी छ ।