एमाले जनप्रतिनिधिका २० बुदे शंकल्प : हामी सेवक हुन्छाै भ्रष्टाचार गर्ने छैनाै

Halesi Khabar
0 Shares

काठमाण्डाै | नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखकाे भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजाे बिहीवार र आज शुक्रवार भएकाे प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो ।

सङ्कल्पमा ‘हामी शासक हाेइन जनताकाे सेवक हुनेछाैँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्राेतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयाेग गर्ने’ सम्मका बुँदा उल्लेख गरिएकाे छ ।

यस्ताेछ्न् २० बुँदे सङ्कल्प –

तपाईको प्रतिक्रिया